२७ बैशाख २०८३, आइतबार । May 10, 2026

सुडानको डार्फरमा सेनाको हवाई हमलामा सयौँ नागरिक मारेको आरोप

खार्तुम। एक युद्ध निगरानी समूहले मंगलबार सुडानको पश्चिमी डार्फर क्षेत्रको तोरा बजारमा सेनाको लडाकु विमानले हवाई आक्रमण गर्दा सयौँ नागरिकको मृत्यु भएको र दर्जनौँ घाइते भएको आरोप लगाएको छ। स्वयंसेवक कानूनी पेशेवरहरूको समूहले उक्त आक्रमणमा सेनाको लडाकु विमानहरूले अन्धाधुन्ध बमबार्दमेन्ट गरेको बताएका छन्, जसको परिणाम स्वरूप अत्यधिक हताहति भएको छ। यसैबीच, डार्फर क्षेत्रमा दूरसञ्चार अवरोधका…