२२ माघ २०८२, बुधबार । February 4, 2026

आईपीएलः कोलकाताको शानदार जित, हैदराबादलाई ८० रनले हरायो

एजेन्सी । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा प्रभावशाली प्रदर्शन गर्दै सनराइजर्स हैदराबादलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा कोलकाताले आफ्नो दोस्रो जित दर्ता गर्न सफल भयो। कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १६.४ ओभरमै १२० रनमा समेटियो। हैदराबादका लागि हेनरिच क्लासेनले सर्वाधिक ३३ रन बनाए भने…