काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज भएको खेलमा न्यूजील्याण्डले बंगलादेशलाई ५ विकेटले पराजित गरेको । बंगलादेशले दिएको २ सय ३७ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट ग्माउदै लक्ष्य पुरा गरेको थियो । न्यूजील्याण्डको जितमा रचिन रविन्द्रले ११२ रनको शतकीय पारी खेलेका थिए भने टम लथामले ५५ रन बनाएका थिए…