१९ चैत्र २०८१, बुधबार । April 2, 2025

चलचित्र ‘लाज शरणम्’ ले पायो प्रदर्शन अनुमति

काठमाडौं । जेपीटी क्रियसनले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘लाज शरणम्’ले देशभर प्रदर्शनको अनुमति पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई देशभर प्रदर्शन गर्न स्वीकृति प्रदान गरेको हो । यसअघि पाटन उच्च अदालतले फिल्मको प्रचारप्रसार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको थियो । चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै पूर्वमन्त्री मोहम्मद…