२८ मंसिर २०८२, शनिबार । December 14, 2025

पाठ्यक्रम परिमार्जनका लागि सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै ग्रामीण विकाश केन्द्रीय विभाग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकाश केन्द्रीय विभागले ग्रामीण विकाश विषयको स्नातकोत्तर तहको श्रम बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माण सम्बन्धी विद्यार्थीहरुसँगको कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सोमबार विभागमा आयोजित गोष्ठीमा, हाल अध्ययनरत तथा पूर्व–विद्यार्थीहरुको उत्साहजनक सहभागितामा रहेको थियो । केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई चार वटा समुहमा विभाजन गरि पाठ्यक्रमका विविध पाटोमा…