३ असार २०८३, बुधबार । June 17, 2026

बरिष्ठ पत्रकारहरुको दशैं शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न, पत्रकारितालाई गुणस्तरीय बनाउनेमा जोड

काठमाडौं । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार क्षेत्रसम्बद्ध अधिकारी तथा प्राध्यापकहरूले पत्रकारिता क्षेत्रलाई अझ विश्वसनीय, भरपर्दो र गुणस्तरीय बनाउन सम्बन्धित क्षेत्रको ज्ञान र सीप आवश्यक रहेको बताएका छन् । त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले वडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले बदलिँदो परिवेशमा सक्षम…