काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार राजधानी काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, विश्व अधिकारी, उपस्थित थिए । मुख्य अतिथि अधिकारीले परामर्श लिन चाहने विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई समस्या…