११ जेष्ठ २०८३, सोमबार । May 26, 2026

नेसनल प्याब्सनको प्रशिक्षण कार्यक्रम जेठ १७ मा मोरङमा, २०० बढी सहभागी हुने

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) केन्द्रीय समितिको आयोजनामा तथा जिल्ला समिति, मोरङको समन्वयमा एक दिवसीय संगठनात्मक तथा प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम जेठ १७ गते शनिबार मोरङको विराटचोकस्थित रोयल पार्टी प्यालेस, सलकपुरमा हुने भएको नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष कुमार भट्टराईले जानकारी दिए। बिहान ८ बजे सुरू हुने…