काठमाडौं । किङ्स कलेजको आयोजनामा सम्पन्न नेपाल उद्यमशीलता फोरम २०२५ ले उद्यमशीलताको क्षेत्रलाई अझै दिगो, समावेशी र नवीन बनाउने दिशामा महत्त्वपूर्ण बहसहरू अघि सारेको छ। “दिगो उद्यमशीलता वातावरणतर्फ ९टुवर्डस् सस्टेनेबल आन्टरप्रिनरशिप इकोसिस्टम०” भन्ने मूल नारासहित भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल र विदेशका ५०० भन्दा बढी उद्यमी, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, विचार नेता र नीति निर्माता…