१७ जेष्ठ २०८३, आइतबार । June 1, 2026

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार नेपाली बजारमा छापावाल सुन १ लाख ४२ हजार २ सय मा कारोबार भएको थियो । मंगलबार पनि सोहि मूल्य कायम भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१…