काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोबार भने स्थिर कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै मूल्यमा आजपनि नेपाली बजारमा सुनचाँदीको कारोबार भइरहेको छ । महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा १ लाख ४१…