३० भदौ २०८३, मंगलबार । September 16, 2026

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से परिसूचक

काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से १ दशमलव ९३ अंकले घटेपछि नेप्से २०७७ दशमलव ७८ अंकमा कायम भएको छ । अंक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ३८ करोडको भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३५ को घट्यो भने ११ को स्थिर…