४ असार २०८३, बिहिबार । June 18, 2026

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर


५ असार २०८१, बुधबार  

6
Shares

काठमाडौं । नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो ।

जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ ।

मंगलबार तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा