२३ बैशाख २०८३, बुधबार । May 7, 2026

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


४ असार २०८१, मंगलबार  

15
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार नेपाली बजारमा छापावाल सुन १ लाख ४२ हजार २ सय मा कारोबार भएको थियो । मंगलबार पनि सोहि मूल्य कायम भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि भएको छ ।

सोमबार तोलामा १ हजार ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार भने १५ रुपैयाँले बढेर तोलामा १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  १० : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको