काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अङ्कले घटेको छ । सोमबार नेप्से परिसूचक ५८ दशमलव ८६ अङ्कले घटेर २६४६ दशमलव ०३ को विन्दुमा अडिएको हो । अघिल्लो दिन आइतबार मात्रै नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले घटेर २७०१ दशमलव ९० को विन्दुमा अडिएको थियो । यस दिन बजारमा २ करोड…