२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

दशैं तिहार लक्षित ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक


२४ भदौ २०८१, सोमबार  

12
Shares

काठमाडौं। सिजी ब्राण्डले दशैं र तिहारको अवसरमा ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ।

यस योजना अनुसार सिजीको सामाज खरिद गर्ने ग्राहकले आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ।

यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन

  • सिजी टिभी ६५” र ७५” र सि. जी. क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री
  • सि जी रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री
  • सिजी रेफ्रिजरेटर (साइड बाई साइड-मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री
  • सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्री
  • सिजी फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री
  • सिजी सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री
  • सिजी डिशवाशर को खरिदमा डिशवाशर किट फ्री

यस चाडपर्व अफरमा ग्राहकले सिजी टिभी (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, यो योजना अन्तरर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ। त्यसैगरी सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ।

यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  २ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ