काठमाडौं । बजाज मोटरसाइकलको मूल्य बढेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले अधिकांश मोटरसाइकलको मूल्य वृद्धि गरेको हो । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीका अनुसार अधिकांश मोडलको २ देखि ५ हजार रूपैयाँले मूल्य वृद्धि गरेको हो । कम्पनीले एक मोडलको मूल्यमा ५ हजार रुपैयाँले मूल्य वृद्धि गरेको…