९ चैत्र २०८२, सोमबार । March 24, 2026

टिभिएसको रेडर, एनटर्क र रेडिअन बाइक तथा स्कुटिको फ्युल इन्जेक्सन भेरियन्ट अब नेपालमा

काठमाडौं : विश्वव्यापी रूपमा टू–ह्विलर तथा थ्री–ह्विलरको ख्यातिप्राप्त निर्माता टिभिएस मोटर कम्पनीले २०२४ टिभिएस रेडर (एफआइ ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट  र  टिभिएस  रेडिअन    (एफआइ) नेपालमा सार्वजनिक गरेको छ। यी नयाँ उत्पादनका साथ टिभिएस मोटर कम्पनीले उत्साहीहरुलाई मात्र शक्तिशाली सवारी नभई सहज र इको-फ्रेन्ड्ली सवारी दिने ग्यारेन्टी दिन्छ। टिभिएसले यी  फ्युल इन्जेक्सन भेरियन्टका…