काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ४ सयले बढेको छ । मङ्गलबार प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ५१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक…