२९ भदौ २०८३, सोमबार । September 14, 2026

मंगलबार सुनको मूल्य स्थिर, चाँदी बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) पनि नेपाली बजारमा सुन यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको…