९ बैशाख २०८३, बुधबार । April 22, 2026

प्रभु बैंकको डिजिटल काउन्टर सञ्चालनमा, के–के छन् सुविधा ?


१८ पुस २०८१, बिहिबार  

381
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ वर्ष २०२५ को शुरुवातसँगै विद्युतीय कारोबाररलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर (प्रभु डिजिटल क्यूब) सञ्चालनमा ल्याएको छ।

काउण्टर मार्फत क्यास डिपोजिट, क्यास रिसाइक्लिङ, चेक डिपोजिट, स्टेटमेन्ट प्रिन्टिङ, एटीएम तथा विभिन्न केआईओएसके मेसिनको माध्यमबाट नगद जम्मा गर्ने, निकाल्न, क्लियरिङ चेक जम्मा गर्ने, खाताको स्टेटमेण्ट प्रिन्ट गर्न सकिने लगायत सेवा ग्राहक आफैँले गर्नसक्ने व्यवस्था मिलाइएको छ।

यो सेवा शुरु भएसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइन लागि बैंकिङ सेवा लिनुपर्ने झञ्झट अन्त्य भएको बैंकले बताएको छ। हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको र निकट भविष्यमा आवश्यकता अनुसार अन्य स्थानमा समेत विस्तार हुनेछ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित