काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्सेमा २५ दशमलव ४१ अंक (० दशमलव ९६ प्रतिशत) को गिरावट भएको छ । आइतबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत बिहीबार ७ अर्ब नाघेको कारोबार रकम आइतबार भने ४ अर्बभन्दा तल झरेको छ…