काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेर रोकिएको छ । आज नेप्से परिसूचक २ हजार ६ सय ३० मा पुगेर रोकिएको छ । आज २ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोडको कारोबार भयो । कारोबारमा आएका १ सय ६३ कम्पनीको सेयर घट्दा ७० कम्पनीको सेयर…