२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मंगलबार तोलामा कतिले घट्यो सुुनको भाउ ?


१६ पुस २०८१, मंगलबार  

867
Shares

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज (मंगलबार) सुनको भाउ घटेर तोलामा १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतार सुन तोलामा १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १० : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ