८ चैत्र २०८२, आइतबार । March 23, 2026

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार ९ सयले बढेको छ । चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँ पुगेको छ। महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १…