१ असार २०८३, सोमबार । June 15, 2026

सोमबार सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव ४१ अंकले बढेर २ हजार ७ सय ३० बिन्दुमा पुगेको छ । सोमबार ३ सय १९ कम्पनीका १ लाख ११ हजार ९ सय १८ पटकको कारोबारमा २ करोड ३७ लाख ७० हजार ३ सय…