काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । आज स्थानिय बजारमा सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार हुनेछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिँजो प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सय रुपैयाँले…