काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दरको नयाँ जानकारी सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार, आजको दिनका लागि अमेरिकी डलरको खरिद दर १३७ रूपैयाँ २६ पैसा र बिक्री दर १३७ रूपैयाँ ८६ पैसा तोकिएको छ। युरोको खरिद दर १४८ रूपैयाँ ८० पैसा र बिक्री दर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङको खरिद…