१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

प्रधानमन्त्री ओली: महंगी घटे पनि ‘बढ्दो महंगी नियन्त्रण गर’ नारा सधैं लोकप्रिय

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महंगी नियन्त्रणका लागि सरकारले विभिन्न परिणाममुखी कदम चालिरहेको जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले बढ्दो महंगी नियन्त्रणका लागि सधैं लोकप्रिय नारा हुने कुरा बताए। प्रधानमन्त्रीले भने, "महंगी नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ र नागरिकको जीवनसँग जोडिएका उपभोग्य वस्तुहरूको सहज आपूर्तिका लागि बजार अनुगमन नियमित रूपमा…