काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढेको हो। नयाँ दरअनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,…