२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो


३ बैशाख २०८२, बुधबार  

882
Shares

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २७०० रुपैयाँले वृद्धि भई १ लाख ८७ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। मंगलबार सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ थियो। मूल्य वृद्धिसँगै नेपाली बजारमा सुनले नयाँ रेकर्ड कायम गरेको हो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ।

मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ रहेको चाँदी बुधबार १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  १२ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ