२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । नयाँ वर्षको सुरुआतमा निरन्तर उकालो लागेको नेप्से परिसूचक आइतबार भने दोहोरो अंकले ओरालो लागेको छ। मंगलबारदेखि बिहीबारसम्म चार दिन लगातार उकालो लागिरहेको नेप्से आइतबार १६.६८ अंकले घटेर २७०६.०४ अंकमा झरेको हो। बिहीबार १० अर्ब ७९ करोड ७३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएकोमा आइतबार त्यो रकम करिब २ अर्बले घटेर ८ अर्ब ४३…