काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ। परिसूचक ५.९९ अंकले घट्दै २६४०.९६ विन्दुमा पुगेको छ। यसअघि बुधबार पनि परिसूचक ११.९७ अंकले घटेको थियो। यद्यपि नेप्से थोरै घटेपनि, कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको देखिएको छ। बिहीबार ३११ स्क्रिप्सका कूल १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयरहरू…