१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

उकालो लाग्न थाल्यो सुनको भाउ, तोलामा १ लाख ९३ हजार नाघ्यो


२१ जेष्ठ २०८२, बुधबार  

81
Shares

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा पुनः वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको जानकारी अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा ५०० रुपैयाँले वृद्धि हो। त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै तोलामा २ हजार ७४ रुपैयाँमा पुगेको छ।

यसअघि मंगलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँमा थियो।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विदेशी मुद्रा विनिमय दरमा आएको परिवर्तनले नेपाली बजारमा सुनचाँदीको मूल्यमा असर पारिरहेको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ११ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था