काठमाडौं । मानिसको शरिरमा मुटु एउटा एस्तो अंग हो , जुन २४ घण्टा काम गर्छ । यसको काम भनेको शरीरमा रक्त सञ्चार गर्ने हो । सामान्य मानिसमा मुटुको गति ६० देखि १०० प्रति मिनेट हुन्छ । ६० भन्दा कमको मुटुको गतिलाई मेडिकल भाषामा ब्रंडीकार्डिया भनिन्छ । १०० भन्दा बढीको मुटुको चाललाई त्याकिकार्डिया भनिन्छ । सामान्य…