३० बैशाख २०८३, बुधबार । May 13, 2026

आर्दशमा ठेस लागेपछि विदेशिएको म !

जिन्दगीको यात्रा कहिले काँडा बिछ्याउँछ, कहिले फूल। म पनि एउटा यस्तो मोडमा पुगेँ, जहाँ मैले सबै कुरा छाडेर, सबैभन्दा ठूलो सपना बोकेर, एउटा राजनीतिक पार्टीको समर्थनमा लागेँ। जुन पार्टीको समर्थन गर्थें, त्यो पार्टीले गरेका सम्पूर्ण निर्णयहरू मलाई मन पर्थ्यो। आफूले समर्थन गर्ने पार्टीका नेताले गरेका सारा कुरा सही जस्तै लाग्थ्यो। मेरो दलभन्दा फरक दलमा आस्था…