पेट बेस्सरि दुखेको थियो । पौने नौ बजे तिर ओछ्यानबाट ओर्लिएँ । एउटा हातले पेट, अर्कोले आँखा मिच्दै टोईलेटतर्फ लम्किएँ । बुबा (हजुरबुबा) को कोठा टोईलेट सँगै जोडिएको थियो । उहाँ निस्किएर आउनु र म त्यस तर्फ जानु सँगै भयो । के गर्या, नछोई हिड्न । नछुनि हुँदा त ख्याल गर्नु नी । म छाँगाबाट…