एजेन्सी । इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीले लगातार चार खेलमा जित निकालेको छ। शनिबार भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–१ गोलले पराजित गरेको छ । सिटीको जितमा दुवै गोल अर्लिङ हाल्यान्डले गरे। उनले खेलको १९ र ३२ मिनेटमा गोल गरेका थिए। उनले चार खेलमा नौ गोल गरिसकेका छन्। त्यसअघि ब्रेन्टफोर्डका विसाले २३ सेकेन्डमै गोल…