२४ असार २०८२, मंगलबार । July 8, 2025

भलिबल प्रशिक्षक कुमार राईलाई स्पेशल अवार्ड



काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत स्पेशल अवार्डबाट भलिबल प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।

राईले उत्पादन गरेका थुप्रै महिला भलिबल खेलाडीहरु अहिले पनि राष्ट्रिय टिममा छन् । नेपाली महिला भलिबलको सफलतामा राईलाई नायकका रूपमा लिइन्छ ।

उनले राष्ट्रिय टिमका साथै विभागीय टिमका लागि पनि थुप्रै स्टार खेलाडी दिएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले