२३ असार २०८२, सोमबार । July 8, 2025

स्पेनिस ला लिगाः रियलको जितमा नायक बने एम्बाप्पे र भिनिसियस



एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ।

शनिबार भएको खेलमा रियल म्याड्रिडले २–० गोलको जित हात पारेको हो। जितमा केलियन एम्बाप्पे र भिनिसियस जुनियरले गोल गरे। दुवै गोल पेनाल्टीबाट भएको थियो। भिनिसियसले ५८ र एम्बाप्पेले ७५ मिनेटमा गोल गरेका थिए। अर्को खेलमा सेभियाले गेटाफेलाई १–० गोलले पराजित गरेको छ। लिगमा रियल दोस्रो स्थानमा उक्लिएको छ।

उसको पाँच खेलबाट ११ अंक भएको छ। शीर्ष स्थानमा बार्सिलोना छ। बार्सिलोनाको चार खेलबाट १२ अंक छ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ७ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले