१६ मंसिर २०८१, आइतबार । December 1, 2024

वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका कुशल श्रेष्ठलाई



काठमाडौं । पल्सर स्पोर्टस् अवार्डमा करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठले प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो ।

यो अवार्डका लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका प्रशिक्षक संजय महर्जन पनि मनोनयनमा परेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ५ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुरू भयो कीर्तिपुर नगरपालिकाको मतगणना

काठमाडौं । स्थानिय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको मतगणना सुरु

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह

रोल्पाको रुन्टीगढी-४ मा कांग्रेस विजयी, माओवादी तेस्रो

रोल्पा । माओवादीको गढ मानिएको रोल्पाको रुन्टीगढी गाउँपालिका-४ मा नेपाली

रुकुमको सानीभेरी–५ मा कांग्रेस उम्मेदवार खत्री विजयी

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेस विजयी

उपनिर्वाचन-२०८१ः कीर्तिपुरको मतगणना राति १० बजेदेखि सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको मतगणना आजै सुरु हुने भएको छ