४ असार २०८३, बिहिबार । June 18, 2026

पलेशा गोवर्धनलाई पारा एथलिट अफ दि इयरको अवार्ड


२८ भदौ २०८१, शुक्रबार  

690
Shares

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत पारा एथलिट अफ दि इयरको अवार्ड पलेशा गोवर्धनले पाएकी छन् ।

पल्सर स्पोर्ट्स अवार्डमा कीर्तिमानी पलेशालाई यो अवार्ड प्रदान गरिएको हो । हाङजाउ पारा एसियन गेम्समा जितेको काश्य पदकका लागि उनलाई यो अवार्ड दिइएका हो ।

पलेशाले हालै मात्र फ्रान्समा भएको पारालिम्पिक्समा कांस्य पदक समेत जितेकी छिन् । ओलम्पिकमा नेपालले जितेको यो नै पहिलो पदक हो ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ५ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा