काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत तेस्रो दिनको दोस्रो खेलमा काठमाडौं स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौंले गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो । खेलको पहिलो सेट काठमाडौंले २५–२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५–१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौंले…