३ आश्विन २०८३, शनिबार । September 20, 2026

स्पेनी ला लिगाः रियल म्याड्रिडको अपराजित यात्रा कायमै


२० आश्विन २०८१, आइतबार  

729
Shares

एजेन्सी । जारी स्पेनी ला लिगामा रियल म्याड्रिडको अपराजित यात्रा कायम रहेको छ ।

गएराति सम्पन्न खेलमा सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हराएर रियल म्याड्रिडले आफ्नो अपराजित यात्रा कायम रखेको हो । रियलले १४औं मिनेटमा फेडरिको भाल्भारेडको गोलले अग्रता लिएयता ७३ औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल थपे ।

यो जितपछि रियलको नौ खेलबाट २१ अंक भएको छ । शीर्षमा बार्सिलोनाको पनि २१ अंक छ, तर उसले एक खेल कम खेलेको छ । अन्य खेलमा रायो भालेकानोले रियल भालाडोलिडलाई २–१, सेल्टा भिगोले लास पाल्मासलाई १–० र इस्पनयोलले मार्लोकालाई २–१ ले हरायो ।

गेटाफे र ओसासुनाले १–१ को बराबरी खेले ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली