३ आश्विन २०८३, शनिबार । September 20, 2026

एनपीएल अक्सनः प्रतिश जिसी १५ लाखमा विराटनगरमा अनुबन्धित


२० आश्विन २०८१, आइतबार  

45
Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलिका तीव्र गतिका बलर प्रतिश जिसीलाई नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले अनुबन्ध गरेको छ ।

आइतबार भएको अक्सनमा उनलाई विराटनगरले १५ लाखमा किनेको हो । बायाँ हाते बलर प्रतिश पछिल्लो दुई वर्षमा नेपाली टोलीमा थिए ।

क्याटेगोरी ए मा रहेका उनलाई अक्सनमा काठमाडौं, सुदूरपश्चिम र विराटनगर किंग्सबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मार्फत विराटनगरले पाएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ३ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली