३ फाल्गुन २०८१, शनिबार । February 15, 2025

इङलिस प्रिमियर लिगः लगातार सातौँ जितसहित लिभरपुल शीर्ष स्थानमा



एजेन्सी । जारी इङलिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम छ। त्यसैगरी, क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो। यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ।

अर्को खेलमा म्यानचेष्टर सिटीले फुलहमलाई ३–२ र आर्सनलले साउथह्याम्प्टनलाई ३–१ गोलले पराजित गरेको छ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाः ६७ विद्यार्थी पुरस्कृत

काठमाडौं । काठमाडौंका २ सय भन्दा बढी विद्यालयका १० हजार

नेपाल एटिमी क्याकुसिन कराते खेलाडीलाई युवा नेता दुबेले गरे बिदाइ

बारा । बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ भलुहीमा

आज ‘भ्यालेन्टाइन डे’, प्रेमिल जोडीले प्रेम साटासाट गरी मनाउँदै

काठमाडौं । आज फेब्रुअरी १४ तारिख अर्थात विश्व प्रेम दिवस

कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक, हेर्नुहोस तालिका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षातालिका सार्वजनिक

अमेरिकी डलरको भाउ स्थिर, अस्ट्रेलियन डलर घट्यो, अन्य मुद्राको कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर