एजेन्सी । यूएईमा जारी महिला टी–२० विश्वकप अन्तर्गत बुधबार राति भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनले पराजित गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । भारतले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १९ दशमलव…