२४ असार २०८२, मंगलबार । July 8, 2025

सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले अमेरिकाको भिसा प्राप्त गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार विज्ञप्ति जारी गर्दै लामिछानेले भिसा पाएको जानकारी गराएको हो । लामिछाने आज बेलुका नै अमेरिका उड्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।

अब सन्दीपले स्कटल्याण्ड र अमेरिकाबीच अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म सञ्चालन हुने लिग–२ मा नेपालको लागि खेल्ने बाटो खुलेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८१, शुक्रबार  ३ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोमबार सेयर बजारमा गिरावट : नेप्से दोहोरो अंकले घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारी दिन सोमबार नेप्से परिसूचकमा दोहोरो

स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली

काठमाडौं । उज्बेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोट खेलेर

टेक्सास बाढी अपडेटः हालसम्म ७८ जनाको मृत्यु, ४१ अझै बेपत्ता

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्य टेक्सासमा आएको भीषण बाढीले

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

टेक्सासमा विनाशकारी बाढी: ५० जनाको मृत्यु, २७ बालिका अझै बेपत्ता

एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा केही दिनदेखिको लगातारको मुसलधारे वर्षाले