९ चैत्र २०८२, सोमबार । March 24, 2026

साफ महिला च्याम्पियनसिपः भारतको विजयी सुरुवात

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गर्दै भारतले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । भारतलाई जित दिलाउन ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १–१ गोल गरे । पाकिस्तानका लागि सुहा…