४ असार २०८३, बिहिबार । June 18, 2026

यूईएफए नेसन्स लिगः इटाली, फ्रान्स र जर्मनी विजयी


२९ आश्विन २०८१, मंगलबार  

207
Shares

एजेन्सी । रान्डल कोलो मुनिको दुई गोलको मद्दतले फ्रान्सले यूईएफए नेसन्स लिगमा सोमबार बेल्जियममाथि २–१ को रोमाञ्चक जित निकालेको छ ।

बेल्जियमका लागि लेस ओपेन्डाले पहिलो हाफको इन्ज्युरी समयमा एक गोल फर्काए । खेलको अन्तिम १४ मिनेट फ्रान्सले १० खेलाडीमा सीमित रहेर खेलेको थियो । अरेलिन चोमेनी दोस्रो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे । निर्णायक गोल भने ६२ औं मिनेटमा सम्भव भएको थियो ।

लिग ए ग्रुप टुको अर्को खेलमा इटालीले इजरायललाई सजिलै ४–१ ले पराजित गरेको थियो । यस्तै लिग ए ग्रुप थ्रीको खेलमा हंगेरीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले हरायो । त्यसै समूहको अर्को खेलमा जर्मनी नेदरल्यान्ड्समाथि १–० को जित निकाल्न सफल रह्यो ।

खेलको एक मात्र गोल जेमी लेवेलिङले ६४ औं मिनेटमा गरे ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ७ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा